‘दशैं तिहार’ मा नम्रता (भिडियो)

गीत ‘दशैं तिहार’ सार्वजनिक भएको छ । किरण बिमलीको आवाज रहेको गीतमा कृष्ण उदाशीको शब्द रहेको छ । गौरव दर्पणको संगीत रहेको गीतको संगीत संयोजन नोर्बु शेर्पाले गरेका हुन् ।

चर्चित, दीपक, सुप्रिया र नम्रता फिचार्ड भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । हरि वाग्लेको कोरियोग्राफी रहेको भिडियो अमृत सुनुवारले छायांकन गरेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।