‘बक्सिला बजारमा’ (भिडियो)

पनिता राइको आवाज तथा शब्द रचना रहेको गीत ‘बक्सिला बजारमा’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजन संजय खड्गीको रहेको छ ।

अर्जुन तामांगद्वारा निर्देशित म्युजिक भिडियो,आ दिनेस घोरासैनी र रविना थापा फिचर्ड छन् । बुद्ध पुटुवारको कोरियोग्राफी रहेको भिडियोमा रोनिश तामांगको छायांकन तथा विवेक सुनारको सम्पादन रहेको छ ।