‘बक्सिला बजारमा’ (भिडियो)

- मेराेफिल्म

पनिता राइको आवाज तथा शब्द रचना रहेको गीत ‘बक्सिला बजारमा’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजन संजय खड्गीको रहेको छ ।

अर्जुन तामांगद्वारा निर्देशित म्युजिक भिडियो,आ दिनेस घोरासैनी र रविना थापा फिचर्ड छन् । बुद्ध पुटुवारको कोरियोग्राफी रहेको भिडियोमा रोनिश तामांगको छायांकन तथा विवेक सुनारको सम्पादन रहेको छ ।

२०७५ कार्तिक १५ गते १३:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *