प्रताप दासको ‘जुनकिरी’ (भिडियो)

प्रताप दासको आवाजमा ‘जुनकिरी’ गीत सार्बजनिक भएको छ । गीतमा भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ ।

गीतको भिडीयोमा अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको छ । सार्वजनिक भिडीयोमा काजिश श्रेष्ठ र अन्जली अधिकारी फिर्चड छन् ।