आत्महत्या (भिडियो)

लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा ‘आत्महत्या’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बालिका तामाङको शब्द र लोकेन्द्र शाहीको संगीत रहेको छ । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन र दिपक विष्टको सम्पादन रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतमा लोकेन्द्र शाही र बालिका तामाङको अभिनय रहेको छ ।