आत्महत्या (भिडियो)

- मेराेफिल्म

लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा ‘आत्महत्या’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बालिका तामाङको शब्द र लोकेन्द्र शाहीको संगीत रहेको छ । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन र दिपक विष्टको सम्पादन रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतमा लोकेन्द्र शाही र बालिका तामाङको अभिनय रहेको छ ।

२०७५ मंसिर ९ गते १२:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *