राम कसम (भिडियो)

गायक मनोज महतोको स्वरमा ‘राम कसम’ गीत सार्बजनिक भएको छ । गीतमा जयराम श्रेष्ठको शब्द, बिशाल ढकालको संगीत र पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा एनके भटराई र ऋचा थापाको अभिनय रहेको छ । भिडियोमा निशान घिमिरेको सम्पादन र उत्सब दाहालको छायांकन रहेको छ भने प्रकाश धितालले निर्देशन गरेका हुन् ।