फरक संसार (भिडियो)

ज्योभान भुजु, प्रकाश न्यौपाने, डेलन र हेशको प्रस्तुति ‘फरक संसार’ सार्वजनिक भएको छ । उक्त गीतमा संगीत पसन लियानागेको रहेको छ भने संगीत संयोजन डेभिड मोडीको रहेको छ । र्यापमा इन्ट्रो म्युजिक रमित पेरेराको रहेको छ । लिरिक्स समेत र्यापरहरुकै रहेको छ । भिडियो निर्देशन इन्दिका विक्रमरथ्ने र अस्सम निसमको रहेको छ । भिडियो छायांकन अनुपम गहोई, जफ्फ़र सादिक समीर र थरुनले गरेका छन् ।