तिम्रो याद (भिडियो)

पुर्णकला विसी र सयल कुवँरको आवाजमा ‘तिम्रो याद ’ सार्वजनिक भएको छ । शिव कुवंरको शब्द तथा पुश्कल मन समिरको लय सिर्जना गीतमा रहेको छ । । सागर गौतमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘तिम्रो याद ’ गीतमा समर्पित मन पुश्कल , मिनु मगर र रेखा कार्किको सर्वोकृष्ट अभिनय रहेको छ ।