रोशन गैरेको रोइला ‘पेट पोलेको हो की’

रोइला गीत ‘पेट पोलेको हो की’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा गैरे र रोशन गैरेको आवाज रहेको छ भने शब्द तथा संगीत समेत रोशनको रहेको छ  । रोशन गैरे निर्देशित म्युजिक भिडियोमा गायक गायिका स्वयम् फिचर्ड रहेका छन् । भिडियो छायांकन सगर गौतम ले गरेका हुन् भने सम्पादन रोशन गैरे कै रहेको छ ।