रोशन गैरेको रोइला ‘पेट पोलेको हो की’

- मेराेफिल्म

रोइला गीत ‘पेट पोलेको हो की’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा गैरे र रोशन गैरेको आवाज रहेको छ भने शब्द तथा संगीत समेत रोशनको रहेको छ  । रोशन गैरे निर्देशित म्युजिक भिडियोमा गायक गायिका स्वयम् फिचर्ड रहेका छन् । भिडियो छायांकन सगर गौतम ले गरेका हुन् भने सम्पादन रोशन गैरे कै रहेको छ ।

२०७५ पुष ८ गते १३:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *