प्रमोद खरेलको ‘जहाँ माया त्यहाँ शंका’
- मेराेफिल्म
गायक प्रमोद खरेलको आवाजमा गीत ‘जहाँ माया त्यहा संङ्का’ सार्वजनिक भएको छ । गीतमा सागर बिरहिको संगीत र सुनिल बि सीको शब्द रहेको छ । म्युजिक भिडियोमा निर्देशन, सम्पादन क्रान्ती केसिको छ भने छायांकन अजय रेग्मीले गरेका हुन् । भिडियोमा बिक्रम बुढाथोकी, हिमा थापा र सुरेन्द्रको अभिनय रहेको छ ।
२०७५ पुष ९ गते १५:३० मा प्रकाशित
प्रतिक्रिया