बिचल्ली परेर (भिडियो) 

करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलिको जिवन भागाईमा मिल्ने कथा बस्तुलाई समेटेर इन्दिरा खत्रीको लोकदोहोरी गीत ‘बिचल्ली परेर’ सार्वजनिक भएको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जनामा गीत तयार गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको छायाँकन, काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा सुनिल केसी र अनु श्रेष्ठको अभिनय रहेको छ ।