मिलन नेवारको ‘जहिले सम्म संसारमा’

मिलन नेवारको आवाज रहेको ‘जहिले सम्म संसारमा’ गीत सार्वजनिक भएको छ  । बिजय कट्टेलको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन्  । राजेश पुमा राईको निर्देशन रहेको भिडियो सम्पादन बिकाश दाहालले गरेका हुन् भने छायांकन नवराज उप्रेतीको रहेको छ ।