मायाको मौसम (भिडियो)

संगीतकार गीतकार राजेश श्रेष्ठले तयार पारेको गीत ‘मिठो मिठो मायाको मौसम छ’ सार्बजनिक गरिएको छ ।गीतमा  मेचु धिमालको स्वर रहेको छ । हेरुका लामाको कोरियोग्राफ़ी र निर्देशनमा बनेको भिडियोलाइ सुरेश काफ्लेले छायांकन गरेका हुन् । भिडियोमा बिष्णु खड्काले सम्पादन र कलर करेक्सन गरेका छन् । भिडियोमा निर्देशक स्यंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।