गिरिश,बुलेट र परमिताको ‘मैया नेपाली’

कुहांगको र्याप गीत ‘मैया नेपाली’ सार्वजनिक भएको छ । गीतमा गिरिश खतिवडा र बुल्लेट फ्लो फिचर्ड छन् ।  म्युजिक भिडियोमा पारमिता आरएल राणाको अभिनय रहेको छ ।