मोटर साईकल आजै किनेको (भिडियो)

लोक दोहोरी गायक नवराज घोरासाईनीले ‘मोटर साईकल आजै किनेको’ गीत सार्वजनिक गरेका छन्  । गीतमा गायिका पार्वती कार्किको समेत आवाज रहेको छ । गीतको शब्द तथा संगीत घोरासाईनीकै रहेको छ  । गीतमा छायाँकन दुर्लभ श्रेष्ठको रहेको छ । सम्पादन नविन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ । संजिव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजिव ठकुरि, संजिता राना, नवराज घोरासैनी, पार्वती कार्किको साथमा नारायण दंगालले अभिनय गरेका छन् ।