‘पोई पर्यो काले’ मा आकाश र पुजा

निर्माणको क्रममा रहेको फिल्म ‘पोई पर्यो काले’ मा आकाश श्रेष्ठ र पुजा शर्मा अनुबन्धित भएका छन् ।

फिल्म राम कहानी पछि पुजा र आकाशको जोडीलाई दर्शकले मन पराएका छन् । उनीहरुले यो फिल्म भन्दा अगाडी ‘रामकाहनी’ र ‘सम्हालिन्छ कहिले मन’ मा स्क्रिन सेयर गरिसकेका छन् । फिल्म शिशिर राणाको निर्देशनमा बन्ने छ ।