ड्यासिङ आंचल शर्मा (फोटोफिचर)

मिस प्लस टु २०१५ बिजेता आंचल शर्मा कुनै समय कार्यक्रम संचालन समेत गर्थिन् । म्युजिक भिडियोमा अभिनय, मोडलिंग हुदै फिल्ममा प्रवेश गरेकी उनको फिल्म दालभात तरकारी बैशाख २० भोलिबाट प्रदर्शनमा आउदै छ । उनी फिल्म प्रमोशनको क्रममा ब्यस्त छिन्।