तिमीलाई माया गर्ने मान्छे (भिडियो)

गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीलाई माया गर्ने मान्छे‘’ बोलको गीतको भिडियोमा जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजन रहेको छ । भिडियो निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका हुन् ।