तिमीलाई माया गर्ने मान्छे (भिडियो)

- मेराेफिल्म

गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीलाई माया गर्ने मान्छे‘’ बोलको गीतको भिडियोमा जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजन रहेको छ । भिडियो निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका हुन् ।

२०७६ वैशाख २१ गते १५:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *