दिलिप रायमाझीको ‘बैशाख नि बित्यो असार नि बित्यो’

- मेराेफिल्म

गीत ‘बैशाख नि बित्यो असार नि बित्यो’ सार्वजनिक भएको छ । गीतमा विश्व नेपाली र मेलिना राइको आवज रहेको छ । मिलन रेग्मिले लेखेको गीतमा उमेश रेग्मिको संगीत रहेको छ । दिलिप रायमाझी र जुना सुन्दास अभिनित गीतमा संगीत सम्योजन फडिन्द्र राइले गरेका हुन । उत्सव दाहालको छायान्कन्, बिकाश दाहालको सम्पादन रहेको भिडियो निर्देशन युवाराज वाइवाले गरेका हुन ।

२०७६ वैशाख २३ गते १४:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *