दिलिप रायमाझीको ‘बैशाख नि बित्यो असार नि बित्यो’

गीत ‘बैशाख नि बित्यो असार नि बित्यो’ सार्वजनिक भएको छ । गीतमा विश्व नेपाली र मेलिना राइको आवज रहेको छ । मिलन रेग्मिले लेखेको गीतमा उमेश रेग्मिको संगीत रहेको छ । दिलिप रायमाझी र जुना सुन्दास अभिनित गीतमा संगीत सम्योजन फडिन्द्र राइले गरेका हुन । उत्सव दाहालको छायान्कन्, बिकाश दाहालको सम्पादन रहेको भिडियो निर्देशन युवाराज वाइवाले गरेका हुन ।