‘गलबन्दी’ का चर्चित सम्बाद

चर्चाको शिखरमा छ गलबन्दी । गीतले त चर्चा कमायो नै गीतमा प्रयोग भएका सम्बाद समेत सामाजिक संजालमा चर्चामा रहेका छन् । गाउले परिवेशको दैनिक जनजीवनमा बोलिने डाइलगलाई प्रकास सपुतले जस्ताको तस्तै टिपेका छन् । जनमानसको जिब्रोमा गलबन्दीका प्रयोगमा आएका सम्बादहरुलाई आज हामी प्रस्तुत गर्दै छौ  ।