सुरवीर पण्डितको ‘बाबाको टोपी’ (भिडियो)

महेश सेवाको ‘बाबाको टोपी’ गीत सार्वजनिक भएको छ । गोबिन्द हुमगाईको शब्द रहेको उक्त गीतमा कर्मा घलच्यन बोमजनको संगीत रहेको छ भने गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । सुरबीर पण्डित , कबिता आले , दिपेन गौतम , समिप र मेलिनाको अभिनय रहेको उक्त गीतको भिडियो उत्सव दहालले छायाँकन गरेका हुन् । सोनम पाख्रीनको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास दहालले संपादन गरेका हुन् ।