सुशान कुँईकेलको दोहोरी ब्याटल ‘फुच्ची’

गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत “फुच्ची” सार्वजनिक भएको छ ।  गीतमा रुपक अधिकारीको शब्द, बाल कृष्ण सेवाचार्यको संगीत तथा संगीत संयोजन रहेको छ । भिडियो निर्देशन बाल कृष्ण सेवा,  छायाँकन तथा भिडियो सम्पादन अशोक रंजितको रहेको छ । उक्त भिडियोमा गायक कुँईकेल ,सम्रिना बस्नेत र साथीहरुको अभिनय देख्न सकिन्छ ।