भीटेनको नयाँ र्याप ‘यात्रा’ सार्वजनिक

नेपाली र्यापर भिटेन अर्थात समिर गुरुङको नया गीत ‘यात्रा : अ म्युजिकल जर्नी इन्स्पायर्ड बाइ द स्ट्रगल अफ लाइफ’ सार्वजनिक भएको छ । निर्देशन, सयोजन, कन्सेप्ट उनकै रहेको भिडियोमा केहि अस्लिल शब्द भने प्रयोग भएको छ । तर सार्वजनिक भएको एक हप्ता नाबित्दै गीत युट्युवको ट्रेन्डीगमा पर्न सफल भएको छ। राजीव सेरचनको छायांकन, सम्पादन भिडियोमा रहेको छ । भिडियोमा डेनियल, सोनी, टी लगायतको अभिनय रहेको छ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_IRimWq9azz_1auqgs1zjen1jmmgq6i5tdujkxqtqdaewvrlsuxnr5vsstybzl4wdopowozw.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया