दुर्गेश थापा अभिनित ‘चाँदी कहाँ होला’

गीत ‘चांदी कहा होला’ सार्वजनिक भएको छ । गीतमा नवराज पन्तको शब्द, सन्जु न्यौपाने र रविन लामिछानेको स्वर, प्रकास पराजुलीको संगीत तथा कृष्ण विकको संगीत संयोजन रहेको छ । कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीको रहेको गीतमा दुर्गेश थापा निशा न्यौपाने, अवि रायमाझी लगायतको अभिनय रहेको छ । किरण चैसिरको छायांकन रहेको भिडियो सम्पादन मनिज कार्कीले गरेका हुन्।