अभिषेक अभिनित ‘रैया’ सार्वजनिक

प्रनिम राई र प्रिया राईको स्वरमा ‘रैया’ गीत सार्वजनिक भएको छ ।  गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । अविषेक श्रेष्ठ र सोमया श्रेष्ठको अभिनय रहेको भिडियोमा अनिता ग्वाचाको शृंगार रहेको छ ।  भिडियोमा नवराज उप्रेतीको छयांकन, सुबोल थापाको नृत्य निर्देशन, नविन निरौलाको सम्पादन तथा गम्भीर बिष्टको निर्देशन रहेको छ।