लालपूर्जा (भिडियो)

आर.सी.सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ । ‘लालपुर्जा’बोलको गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । ‘लालपुर्जा’मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठलाइ फिचर्ड गरिएको छ । टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशबले सम्पादन गरेका हुन् । भिडियो सुनिल न्युरेलेले निर्देशन गरेका हुन् ।