पन्जाबी गीतको भिडियोमा जेनिशा केसी

नेपाली अभिनेत्री जेनिशा केसीले खेलेको पन्जाबी गीतको भिडियो सार्बजनिक भएको छ । ‘फ्यान्टम बोलिया’ बोलको गीतमा पभी घुमान को स्वर तथा शब्द र गुर सिधुको संगीत रहेको छ ।


भिन्टेज रेकर्ड्ज को प्रस्तुति रहेको गीतको भिडियो लाई साभियो सन्धुले निर्देशन गरेका हुन् ।