कोरोना सम्बन्धि अल्मोडाको गीत सार्वजनिक

कोरोनाको प्रभाव विश्व भरी नै परेको छ । यसले सम्पूर्णमा त्रास सिर्जना गरेको छ । यहि बीच नेपाली गायक अल्मोडा राना उप्रेतीले एक गीत सार्वजनिक गरेका छन् । गीतले कोरोना लगायत धेरै रोगबाट बच्ने उपाय सिकाउछ । खास गरि बालबालीकाको लागि टार्गेट गरेर तयार गरेको भिडियो प्रयोग फरक लाग्छ  ।