निकेशको ‘एकचोटी आइदेउन’ सार्वजनिक

- मेराेफिल्म

भिडीयो ‘एकचोटी आइदेउन’ सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ । भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन् । निसान घिमिरे कस्यपले निर्दशन गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडीयोको सम्पादन समेत निर्दशक घिमिरेले नै गरेका छन् ।

२०७६ चैत २ गते १२:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *