अन्जु पन्तको ‘तिमीलाई छोडेर’ सार्वजनिक

अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक, शब्द र एरेन्ज निम संगीतको रहेको छ । भरिएको गीतमा राजन ढकाल र सुजना ढकालले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी शिव बिकले गरेका छन् ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया