अन्जु पन्तको ‘तिमीलाई छोडेर’ सार्वजनिक

Mero Film

अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक, शब्द र एरेन्ज निम संगीतको रहेको छ । भरिएको गीतमा राजन ढकाल र सुजना ढकालले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी शिव बिकले गरेका छन् ।


Leave a Reply

Your email address will not be published.