‘चपली भिलेन’ अर्पण (तस्विर सहित)

सरकारको निर्णय पछि फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चित बनेको छ । सम्पूर्ण विश्व मै कोरोना संक्रमण बढेसंगै नेपालले समेत सावधानी अपनाउन जरुरी समेत थियो । यहि विच फिल्म छायांकनको क्रमका केहि तस्विर सार्वजनिक भएका छन्, जहाँ अर्पण थापालाई देख्न सकिन्छ । फिल्ममा नकारात्मक भूमिकामा देखिने अर्पणको लुक हेरेर धेरै दर्शकको मनमा चिसो पस्ने पक्का छ । अर्पणको मुखको दुवै पट्टि सिलाएको निसान छ भने उनको पहिरन समेत एक पटक मै याद हुने किसिमको छ । निलो रंगको सुटले उनको क्यारेक्टरलाई अझ जस्टिस दिन सहयोग गरेको भान हुन्छ ।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_oppcQ9GloD_ophmqv7rdwlw7u9qukthnv6kq64acpwpuwgpo2eirw16rjmfkqkocptaqkvw.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_VU7WNyUm5b_dtzumn0cmdiixeupph57qn0ff0stdjseqjtupoxhstlhhrnve91rpgoepods.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया