लोक दोहोरी ‘खोली’ सार्वजनिक

Mero Film

नेपाली लोक दोहोरी ‘खोली’ सार्वजनिक भएको छ । गीतमा राम कृष्ण श्रेष्ठ र गोमा थापाको स्वर रहेको छ । भने शब्द संगीत समेत श्रेष्ठकै रहेको छ ।

लक्ष्मी, बिक्रम, डम्बर र अनुको अभिनय रहेको भिडियो छायांकन डीबि रौले र निर्देशन बिक्रम चौहानले गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.