बलेको ‘छड्के बुलाकी’ (भिडियो)

बेनिशा पौडेल र रन लामाको स्वरमा गीत ‘छड्के बुलाकी’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शब्द संगीत रहेको छ भने संगीत संयोजन मनशी किरणको छ । सागर लम्साल बले, जुना सुन्दास र संजिव राई अभिनित भिडियो निर्देशन सर्जुन राईले गरेका हुन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन र शैलन लम्सालको सम्पादन रहेको छ।