एकै भिडियोमा सरोज, करिस्मा, सिम्पल र सुपुस्पा

बबिता मानन्धरको स्वरमा गीत ‘मेरो मन तिमी संगै’ सार्वजनिक भएको छ राजश्री बस्न्यात श्रेष्ठको शब्द, सुरेश मानन्धरको संगीत र गोपाल रसाइलीको संगीत संयोजन गीतमा रहेको छ सरोज खनाल, करिश्मा मान्धर, सिम्पल खनाल र सुपुस्पा भट्टको अभिनय रहेको भिडियो हरी हुमागाईं र अनिल खड्काले निर्देशन गरेका हुन् भिडियोमा उत्तम हुमागाईंको छायाँकन, प्रविन स्ग्रेस्थको सम्पादन र दिपु पौडेलको शृंगार रहेको छ