यमन श्रेष्ठको ‘लकडाउन’ गीत सार्बजनिक

यमन श्रेष्ठको स्वरमा ‘लकडाउन’ बोलको गीत सार्बजनिक भएको छ । यमनकै संगीत रहेको यो रमाइलो गीतमा यमन र उनका बुबा मदन कृष्ण श्रेष्ठको शब्द रचना रहेको छ । गीतको भिडियोमा छायांकन र निर्देशन सारना श्रेष्ठको रहेको छ ।
लकडाउनको बेला रिलिज भएको गीतले घरमै बस्न, साबुन पानिले हात धॊइराख्न, बिहान-बिहान व्यायाम गर्न, जात्रा भोज नगर्न संदेश पनि दिन्छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया