यमन श्रेष्ठको ‘लकडाउन’ गीत सार्बजनिक

Mero Film

यमन श्रेष्ठको स्वरमा ‘लकडाउन’ बोलको गीत सार्बजनिक भएको छ । यमनकै संगीत रहेको यो रमाइलो गीतमा यमन र उनका बुबा मदन कृष्ण श्रेष्ठको शब्द रचना रहेको छ । गीतको भिडियोमा छायांकन र निर्देशन सारना श्रेष्ठको रहेको छ ।

लकडाउनको बेला रिलिज भएको गीतले घरमै बस्न, साबुन पानिले हात धॊइराख्न, बिहान-बिहान व्यायाम गर्न, जात्रा भोज नगर्न संदेश पनि दिन्छ ।


Leave a Reply

Your email address will not be published.