पुराना फोटोहरु पोष्ट गर्दै दयाहांग राई

अभिनेता दयाहांग राई लकडाउनका कारण फुर्सदिला बनेका छन् । उनले यतिबेला सामाजिक संजालमा आफ्ना पुराना फोटोहरु पोष्ट गरिरहेका छन् । उनले आफ्नो परिवार, साथीभाईसंगको फोटोहरु तथा कामको शिलशिलामा लिईएको फोटोहरु पोष्ट गर्दै विगतको सम्झना गरिरहेका छन् । हेरौ उनले इन्स्टाग्राममा पोष्ट गरेका केहि फोटोहरु –