‘जिउँदो लास’ सार्वजनिक

नेपाली लोक गीत ‘जिउँदो लास’को भिडियो सार्वजनिक भएको छ। देव बोहराको शब्द,प्रकाश कोलीको सङ्गीत र भुवन बडू को एरेन्ज रहेको गितमा सरोज श्रेष्ठले आवाज दिएका थिए । म्युजिक भिडियोमा देव बोहरा र विमला साउदले अभिनय  गरेका छन् ।