अभिनेत्री करिश्मा-कमरेड करिश्मा ! (फोटो फिचर)

अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गरेकी छन्।

मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका हुन्।

Photo by : Prakash Bhusal