केकीको मेहेन्दी सेरेमोनी तस्विर सार्वजनिक (फोटो फिचर)

अभिनेत्री केकी अधिकारीले दुई दिन अघि अथात् बैशाख ८ गते प्रेमी रोहित तिवारीसंग विवाह गरेकी छिन् ।

उनको विवाह निकै गोप्य राखिएको थियो । अहिले केकीले क्रमिक रुपमा तस्विरहरु सार्वजनिक गर्न तालेकी छिन्।

यस अघि विवाहका तीन वटा तस्विर सार्वजनिक गरे लगत्तै केकिले हल्दि समाहारोका तस्विर सार्वजनिक गरेकी छिन्।

विवाह अगाडी नै गरिने यो समाहारोमा केकी आफ्ना परिवार र पति रोहितसंग खुसी मुद्रामा देखिएकी छिन्।