‘माया गरि राख्ने छु’ सार्वजनिक

गायक सूर्य स्याङ्देनको स्वरमा रहेको ‘माया गरि राख्ने छु’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक गरिएको छ।

गायका सूर्य स्याङ्देनकै शब्द तथा संगीत रहेको गीतमा आयुष ढुंगाना र एन्जिला ढकाल फिचर्ड छन्। प्रेम भावमा बनेको भिडियोको निर्देशन प्रतिश रावलल हुन् ।