‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक कार्यक्रमा जे देखियो (फोटो फिचर)

‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक कार्यक्रमा जे देखियो (फोटो फिचर)

काठमाडौंमा एक भव्य कार्यक्रम गर्दै भदौ १७ बाट प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ ।

गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक सुदर्शन थापा, निर्माताका अजितकुमार थापा, कलाकारहरु पुजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनलगायत उपस्थित थिए ।

बेलायतका उत्कृष्ट गन्तव्यहरुमा छायाँकन गरिएको फिल्ममा समावेश यस गीतको भिडियोले त्यागको मर्मलाई उतारेको छ ।

प्रतिक्रिया