आमिरको घरमा कोरोना संक्रमण

भारतीय अभिनेता आमिर खानको घरमा कोरोना संक्रमण देखिएको छ । उनको घरका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उक्त विषय जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमै एक पत्र लेख्दै घरका परिवारको कोरोना परिक्षणमा एक कर्मचारीमा कोरोना देखिएको र अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएकोउनले  बताएका हुन् । तर उनको आमा जिनत हुसैनको भने अहिलेसम्म कोरोना परिक्षण भएको छैन ।

 

View this post on Instagram

 

A post shared by Aamir Khan (@_aamirkhan) on