‘भनन भन’ मा आँचल र पुष्प

गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको ‘भनन भन’ भिडियो सार्वजनिक भएको छ । गीतका गीतकार तथा संगीतकार एकनारायण भण्डारीका हुन् भने संगीत र एरेन्ज आशिष अविरलको रहेको छ । गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई देख्न सकिन्छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन नबिन निरौलाले गरेका हुन् ।