हरिवंश आचार्यलाई ‘बुढो हुन मन छैन’ (भिडियो)

अग्रज कलाकार हरिवंश आचार्य को ‘बुढो हुन मन छैन’ नोल्को गीत सार्वजनिक भएको छ । बुढ्यौलीको अनुभूति समेटिएको गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् । भिडियोमा हरिवंश आफै फिचर्ड छन् भने निर्देशन सुदन केसीले गरेका हुन् । गीतलाई जीवित जलाअग्रज कलाकार हरिवंश आचार्य को ‘बुढो हुन मन छैन’ नोल्को गीत सार्वजनिक भएको छ । बुढ्यौलीको अनुभूति समेटिएको गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् । भिडियोमा हरिवंश आफै फिचर्ड छन् भने निर्देशन सुदन केसीले गरेका हुन् । गीतलाई जीवित जलामीले एरेन्ज गरेका हुन् भने भिडियो दिर्घ गुरुङले खिचेका हुन् र नहकुल खड्काले सम्पादन गरेका छन् ।मीले एरेन्ज गरेका हुन् भने भिडियो दिर्घ गुरुङले खिचेका हुन् र नहकुल खड्काले सम्पादन गरेका छन् ।