साउनमा दीपिका प्रसाईं (फोटो फिचर)

नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसंग लगन गाँठो कसेको केहि महिना भएको छ । बिवाहपछिको पहिलो साउनमा उनी हरियो पहेलो रंगमा सजिएर एकदम सुन्दर देखिएकी छन् । हालसालै फिल्म ‘हेलो जिन्दगी’ को छायांकन सकेर बसेकी उनले विवाहित नेपाली नारीको प्रतिनिधित्व गर्ने तस्विर सार्वजनिक गरेकी छन् । हातमा चूरा र मेहेन्दीलगाएकी उनले आफ्नो पतिको नाम मेहन्दीले लेखेकी छन् । हेरौ उनले सामाजिक संजालमा सार्वजनिक गरेका केहि तस्विरहरु :