केकीलाई विकासको माया (भिडियो)

अन्जु पन्त र हेमन्त शिशिरको आवाजमा गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । गीतमा गायक शिशिरकै शब्द तथा संगीत रहेको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा निरोज श्रेष्ठको छायाँकन , अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन रहेको छ ।