नबिन के भट्टराईको ‘एक्लो यात्रा’ सार्वजनिक

चर्चित पप गायक नबिन के भट्टराईको स्वरमा सजिएको एक्लो यात्रा बोलको गीत सार्वजनिक भएको छ । पार्वती सुबेदीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशन आर्यान बिक्रम नेपालले गरेका छन । हेर्नुस उक्त भिडियो यस्तो बनेको छ । सार्बजनिक गितमा संगीत सिखर सन्तोसको रहेको छ । भिडियोमा सद्दाम हुसेन र बर्षा सुनुवारको अभिनय रहेको छ । आदिल अन्सारी र सिशा घिमिरेले संयुक्त सम्पादन गरेको म्यूजिक भिडियोमा छायंकन आदिल अन्सारी संगै न्यु क्रीयसन स्टुडियो हेटौंडाले गरेको हो ।