पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो)

भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ सार्वजनिक भएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाज गीतमा रहेको छ । भरत कामु मगरको शब्द तथा भरत प्रसाद पाठकको मौलिक लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।