गोर्खालीको शान (भिडियो)

देश प्रति समर्पित गीत ‘गोर्खालीको शान’ सार्वजनिक भएको छ  । गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ  । गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाज रहेको छ  । गीतमा सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीत समेटिएको छ । सुवास जिसीको छायाँकन, पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ  ।