‘जिन्दगी खास भयो’ मा सुपुष्पा (भिडियो)

अन्जु पन्त र कर्णराज गिरीको स्वर रहेको गीत ‘जिन्दगी खास भयो’ सार्वजनिक भएको छ । मुक्त उदासको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर्ड छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।