नेपाल आइडलको अस्ट्रेलिया यात्रा (फोटो सहित)

नेपाल आइडलको अस्ट्रेलिया सांगीतिक यात्रा सम्पन्न भएको छ । नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडसँगै, विक्रम बराल,  सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी कार्यक्रममा सहभागी भएका थिए । यसका साथै आइडल होष्ट रीमा विश्वकर्माको समेत सभागिता रहेको थियो । कार्यक्रम अष्ट्रेलियाको पर्थ, व्रिसबेन, मेलबर्न र सिड्नीमा आयोजना भएको थियो । कार्यक्रम नेपाली टचको आयोजनामा भएको हो ।

तस्वीर :फोटो बुक अस्ट्रेलिया